२६ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

अशोक राई नेतृत्वको जसपाका बागमती प्रदेश अध्यक्ष गोले एमालेमा प्रवेश

१० मंसिर, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका बागमती प्रदेश अध्यक्ष जयप्रसाद गोले एमालेमा प्रवेश गर्नुभएकाे छ । गोले बुधबार अध्यक्ष केपी शर्मा ओलीनिवास गुण्डुमा एमाले प्रवेश गर्नुभएकाे हाे ।

स्वागत कार्यक्रममा एमाले बागमती प्रदेश इन्चार्ज राजन भट्टराई, अध्यक्ष कैलाश ढुङ्गेललगायत नेताहरू सहभागी हुनुहुन्थ्याे।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार १७:१९