धितोपत्र बोर्डले दियो ‘सिटिजन्स सन्तुलित योजना’ लाई निष्कासनको अनुमति
९ मंसिर, काठमाडाैं । सिटिजन्स क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट म्युचुअल फण्ड निष्कासन गर्न स्वीकृति पाएको छ । कम्पनीले ‘सिटिजन्स सन्तुलित योजना’ नामक बन्दमुखी योजना निष्कासन गर्न मंसिर ९ गते बोर्डबाट अनुमति पाएको हो ।
अनुमति पाएसँगै अब कम्पनीले १ अर्ब रुपैयाँ बराबरको रु. १० अंकित दरका १० करोड इकाई बिक्री गर्ने छ ।
प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलवार १७:०६












