२६ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

हाम्रो पार्टी नेपालले लियो दल दर्ताको प्रमाणपत्र

७ मंसिर, काठमाडौं । हाम्रो पार्टी नेपालले दल दर्ताको प्रमाणपत्र लिएको छ । सोमबार मध्याह्न निर्वाचन आयोगमा बाजागाजासहित पुगेर खगेन्द्र सुनार सहितले पार्टी दर्ता पत्र लिएका हुन्।

गत कात्तिक १८ गते उनीहरूले हाम्रो पार्टी नेपाल नामक दल दर्ताको लागि निवेदन  दिएका थिए । यस पार्टीकाे चुनाव चिह्न गोलो घेरा भित्र राम्रो जनाउने लाइक चिह्न राखेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार १३:१४