२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

मानवता विरूद्धको कसुरमा बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना दोषी ठहर

१ मंसिर, काठमाडाैं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गरिएको छ । सोमबार बंगलादेशको अदालतले हसिनालाई दोषी ठहर गरेको हो।

उनीविरूद्ध सजाय भने तोकिन बाँकी रहेको बिबिसीले जनाएको छ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार १४:४०