१९ आश्विन २०८३, सोमबार | Tue Oct 6 2026

मानवता विरूद्धको कसुरमा बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना दोषी ठहर

१ मंसिर, काठमाडाैं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गरिएको छ । सोमबार बंगलादेशको अदालतले हसिनालाई दोषी ठहर गरेको हो।

उनीविरूद्ध सजाय भने तोकिन बाँकी रहेको बिबिसीले जनाएको छ।

प्रकाशित मिति : November 17, 2025 at 2:40 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/