२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

पूर्वसभामुख महरालाई थुनामा पठाउने आदेश

२९ असोज, काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । जिल्ला अदालत काठमाडौँमा मंगलबार र बुधबार भएको बयान र थुनछेक बहसपछि महरालाई थुना पठाउने आदेश जारी भएको हो ।

 

प्रकाशित मिति : October 15, 2025 at 6:10 pm