१३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026

नेप्सेमा लाग्यो सकारात्मक सर्किट, २० मिनेटका लागि कारोबार स्थगित

२३ असाेज, काठमाडाैं । साताको अन्तिम कारोबार दिन नेप्सेमा पहिलो सकारात्मक सर्किट लागेको छ। बजार खुलेको ३ मिनेटमा नै नेप्से ४ प्रतिशत बढेपछि सर्किट लागेर २० मिनेटका लागि कारोबार स्थगित भएको छ।

नेप्से परिसूचक १०२ अंक बढेर २६६२ अंकमा कायम भएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार ११:०८