काठमाडौंको सुन्धारामा एक युवक मृत फेला
१२ असोज, काठमाडौं । काठमाडौंको एक गेष्ट हाउसमा एक जना युवक मृत फेला परेका छन्। काठमाडौं महानगरपालिका-११ सुन्धरास्थित एक गेष्ट हाउसमा झापा गौरादह नगरपालिका-१ घर भएका ३१ वर्षीय युवराज चौहानमृत फेला परेका प्रहरीले जनाएको छ ।
यस घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति : १२ आश्विन २०८२, आईतवार १४:२१












