१८ पुष २०८२, शुक्रबार | Fri Jan 2 2026

आफ्नै कोठामा जलेको अवस्थामा भेटिनुभएको चर्चित टिकटकर आँचल नाथको निधन

११ असोज, काठमाडाैँ । शुक्रबार आफ्नै कोठामा जलेको अवस्थामा भेटिनुभएको चर्चित टिकटकर आँचल नाथको निधन भएको छ । काठमाडौँको केएमसी अस्पतालमा उपचाररत उहाँको शनिबार निधन भएको हो ।

dainiki.com

आँचल  आफैँ  जलेको हो वा अरू कसैले शरीरमा आगो लगाईदिएको हो भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको परिवारले जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार १२:०४