८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक, यसरी थाहा पाउन सकिन्छ परीक्षाफल

१९ साउन, काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ। राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । बोर्डका अनुसार result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट नतिजा हेर्न सकिने छ ।

प्रकाशित मिति : August 4, 2025 at 7:05 pm