१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

माछापुच्छ्रे बैंकको सञ्चालकमा विश्व प्रकाश गौतम नियुक्त

६ साउन, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालकमा विश्व प्रकाश गौतम नियुक्त हुनुभएको छ । साउन ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गौतमलाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

गौतम सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालकमा नियुक्त हुनुभएको हो ।

प्रकाशित मिति : July 22, 2025 at 12:19 pm