३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026

चिकित्सक संघले रोक्यो देशैभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

२३ असार, काठमाडाैं । आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा राेकिएकाे छ। नेपाल चिकित्सक संघको आह्ववानमा आज चिकित्सकहरूले आकस्मिक बाहेकका सबै सेवा राेकेका हुन्।

संघले कानुन संशोधनमार्फत चिकित्सकीय मुद्दा हेर्ने अधिकार मेडिकल काउन्सिलमा मात्रै सीमित गरिनुपर्ने माग गर्दै आवश्यक परे थप कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनीसमेत दिएको छ ।

प्रकाशित मिति : July 7, 2025 at 10:21 am