प्रभु बैंकको अध्यक्षमा किशोर जङ्ग कार्की चयन
२० असार, काठमाडौं । प्रभु बैंकको सञ्चालक समितिको अध्यक्षमा किशोर जङ्ग कार्की चयन हुनुभएको छ । बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले कार्कीलाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेकाे हाे ।
साथै, बैंकले स्वतन्त्र सञ्चालकमा रमेश राज अर्याललाई नियुक्त गरको छ ।

प्रकाशित मिति : July 4, 2025 at 11:55 am









