२२ चैत्र २०८२, आईतवार | Sun Apr 5 2026

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

१० असार, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से सामान्य अंकले बढेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से २.७० अंकले बढेर २६०३.४६ विन्दुमा पुगेको छ।

मंगलबार प्रि ओपन सेसनमा ३९ स्टकको ६३ पटकको कारोबारमा ३ करोड ६९ लाख ३२ हजार ६०४ रुपैयाँबराबरको ६१ हजार ८२७ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : १० असार २०८२, मंगलवार १०:५८