२२ चैत्र २०८२, आईतवार | Sun Apr 5 2026

प्रि ओपन सेसनमा साढे २ अंकले बढ्यो नेप्से

९ असार, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंकले बढेर बन्द भएको छ। यस दिन नेप्से सो सेसनमा २.६४ अंकले बढेर २५९८.६२ विन्दुमा पुगेको छ।

सोमबार प्रि ओपन सेसनमा ३४ कम्पनीको ८९ पटकको कारोबारमा २ करोड ७५ लाख ७० हजार ६७३ रुपैयाँबराबरको ५४ हजार ३० कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार १०:५९