नेप्सेमा ५० लाख ३० हजार कित्ता हकप्रद सेयर सूचीकृत
२९ जेठ, काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप एक कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । नेप्सेमा नेको इन्स्योरेन्सको हकप्रद सेयर सूचीकृत भएको हो ।
नेप्सेमा कम्पनीको २५ प्रतिशत हकप्रद बापतको ५० लाख ३० हजार ९०१ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । (यसअघि समाचारमा अन्यथा भएकाेमा सच्चाइएकाे छः सम्पादक)
प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहीबार १६:४२













