२२ चैत्र २०८२, आईतवार | Mon Apr 6 2026

प्रि ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से

२९ जेठ, काठमाडौं । साताको अन्तिम कारोबारको दिन  बिहीबार  प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ।अघिल्लो कारोबारको दिन बुधबार १३.६९ अंकले घटेर २६६४.४७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.७५ अंकले बढेर २६६५.२२ विन्दुमा पुगेको छ।

बिहीबार प्रि ओपन सेसनमा ४२ स्टकको ७८ पटकको कारोबारमा २ करोड ५६ लाख ६७ हजार ४१ रुपैयाँबराबरको ४८ हजार ४४२ कित्ता शेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहीबार ११:०३