३ माघ २०८२, शनिबार | Sun Jan 18 2026

विष्णु जोशीलाई निमित्त नगर प्रहरी प्रमुखको जिम्मेवारी

२० जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकामा निमित्त नगर प्रहरी प्रमखको जिम्मेवारी एसपी विष्णु जोशीले पाउनुभएको छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेलाई निलम्बित गर्दै जोशीलाई निमित्त प्रमुखको जिम्मेवारी दिनुभएको हो ।

जोशी काठमाडौँ महानगरको विपद् व्यवस्थापन विभागमा कार्यरत हुनुहुन्छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, मंगलवार १७:३३