४ माघ २०८२, आईतवार | Mon Jan 19 2026

जडीबुटी कम्पनीलाई २० करोड बजेट विनियोजन

१५ जेठ, काठमाडौं । सरकारले जडीबुटी उत्पादन तथा प्रवर्द्धन कम्पनीको विकासका लागि २० करोड विनियोजन गरेको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै यस्तो बताउनुभएकाे हाे ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहीबार १७:३२