४ माघ २०८२, आईतवार | Mon Jan 19 2026

गल्छी रसुवागढी सडक निर्माण गर्न २ अर्ब ५६ करोड बजेट विनियोजन

१५ जेठ, काठमाडाैँ । सरकारले आगामी आवमा गल्छी रसुवागढी सडक स्तरोन्नति गर्न २ अर्ब ५६ करोड बजेट विनियोजन गरेको छ ।

प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले ऊर्जा मन्त्रालयका लागि सो बजेट विनियोजन गरेको बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहीबार १६:५४