नेप्सेमा ३३ लाख ९८ हजार कित्ता बोनस सेयर सूचिकृत
२१ फागुन, काठमाडौँ । नेपाल स्टक एक्जेन्ज (नेप्से)मा सानिमा माई हाइड्रोपावरको बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको १० प्रतिशत बोनश सेयर वापत ३३ लाख ९८ हजार १७६ दशलमव १० कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । कम्पनीको उक्त सेयर भोलि विहीबारबाट दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।
प्रकाशित मिति : 15:57









