२२ चैत्र २०८२, आईतवार | Sun Apr 5 2026

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्धारा लाभांश घोषणा

२४ माघ, काठमाडाैँ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ९.७३६८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

इन्स्योरेन्सको माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो। बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार १०:४०