२४ माघ २०८१, बिहीबार | Thu Feb 6 2025

२ माघ, काठमाडौं । अभियन्ताको नाममा व्यवसायी र प्रहरीलाई धम्क्याउँदै हिड्ने आशिका तामाङ पक्राउ परेकी छिन ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी नवराज अधिकारीले आशिकालाई पक्राउगरिएको पुष्टि गर्नुभयो ।आशिकालाई मुलुकी फौजदारी संहिताअनुसार पक्राउ गरेर कारबाही अघिबढाइएको हो

प्रकाशित मिति : २ माघ २०८१, बुधबार १४:४६