७ मंसिर २०८३, आइतबार | Sun Nov 22 2026

काठमाडौँको धोबी खोलामा कार खस्यो

https://www.muktinathbank.com.np/online/loan-application

२१ पुस, काठमाडौँ । काठमाडौँको धोबी खोलामा कार खसेको छ । आइतबार बिहान काठमाडौँको अनामनगरस्थित मदन भण्डारी कलेज नजिकै धोबी खोलामा बीएए ८७१४ नम्बरको कार खसेको हो ।

दुर्घटनामा परेका कार चालक विनीत सिजापति सकुशल रहनुभएको छ। बिहान करिब ५ बजेको समयमा कार खोलामा खसेको सिजापतिले जानकारी दिनुभयो ।

सिजापतिले पुल भनेर तर्न खोज्दा हुस्सुका कारण स्पष्ट नदेखिएर खोलामा झरेको बताउनुभयो ।

प्रकाशित मिति : January 5, 2025 at 9:57 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/