१४ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश

५ पुस, काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले प्रसाईंलाई रिहा गर्न आदेश दिएको हो।

शुक्रबार उनलाई बन्दी प्रत्यक्षीकरणको रिटमा अदालतमा झिकाउन आदेश भएको थियो । सो मुद्दामा आदेश जारी भएको हो ।

प्रकाशित मिति : December 20, 2024 at 5:43 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/