३ माघ २०८१, बिहीबार | Fri Jan 17 2025

दाङमा दुर्घटनाग्रस्त हाइस

२४ मंसिर, काठमाडौँ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङको राप्ती गाउँपालिका९२ स्थित कटेशखोलामा हायस दुर्घटनामा परेको छ ।

लु २ ख ४२०४ नम्बरको हायस बस कपिलबस्तुको चन्द्रौटाबाट लमहीतर्फ जाँदै गरेको हायस बस गयराति अनियन्त्रित भइ दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा कुनैपनी मानविय क्षती नभएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार १०:१९