१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

प्रधानमन्त्री ओली  बिरामी

२० कात्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी पर्नुभएको छ । सामान्य ज्वरो आएका कारण प्रधानमन्त्रीले आज अत्यावश्यकबाहेक कुनै भेटघाट र कार्यक्रम नराखी आराम गरिरहनुभएको उहाँको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली सरकारी  निवास बालुवाटारमा हुनुहुन्छ ।

प्रकाशित मिति : November 5, 2024 at 6:30 pm