१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

बमको खोजी जारी, त्रिभुवन विमानस्थल सुचारू

६ कात्तिक, काठमाडाैँ । बमको खोजी जारी राख्दै त्रिभुवन विमानस्थल सुचारू गरिएको छ । भिस्तारा एयरलाइन्सको विमानमा बमको हल्ला पछि विमानस्थलमा उडान–अवतरण बन्द गरिएकोमा बमको खोजी जारी राख्दै विमानस्थल पुनः सञ्चालन गरिएको हो । नेपाली सेना र नेपाल प्रहरीको टोलीले विमानमा खोजी जारी रहेको छ ।

प्रकाशित मिति : October 22, 2024 at 7:03 pm