६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

लगातार तेस्रो दिन पनि घट्यो सुनको भाउ, कति पुग्यो तोलाको?

२२ असोज, काठमाडौँ । साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको चार सय रूपैयाँले घटेर छापावाल सुन प्रतितोला एक लाख ६० हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि ४० रूपैयाँले घटेर प्रतितोला एक हजार नौ सय ४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : October 8, 2024 at 11:24 am