२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

कृषि विकास बैंकले बढायाे ब्याजदर

३१ भदाै, काठमाडाैँ । असोज महिनाका लागि कृषि विकास बैंकले व्याजदर बढाएकाे छ । असोजमा कृषि विकास बैंकले मुद्दति निक्षेपको व्यक्तिगततर्फ ६.०७ प्रतिशत ब्याज प्रदान गर्ने भएकाे छ ।

भदौमा भने कृषि विकासले व्यक्तिगत तर्फ ६.०६५ प्रतिशत र संस्थागत तर्फ ४.२५ प्रतिशत ब्याज प्रदान गरेको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार १२:१३