२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड-१ को लाभांश घोषणा

२८ काठमाडौँ,  ग्लोबल आइएमई क्यापिटलको व्यवस्थापनमा सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ ले लाभांश घोषणा गरेको हो ।

क्यापिटलको आजै अर्थात् भदौ २८ गते बसेको सञ्चालक समिति बैठकले आफ्ना इकाईधनीहरुलाई ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरको हो । फन्ड गत आर्थिक वर्षको मुनाफाबाट फन्डका इकाईधनीहरुलाई करसहित ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार १४:३१