१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

सांसद केसीको प्रश्न- आइकाओ र युरोपियन युनियन सेफ्टी एजेन्सीको प्रतिबन्धको कारण के हो?

१३ भदौ, काठमाडौँ । बिहीवारको प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपाल नागरिक उड्ड्यन प्राधिकरण र हवाई सेवा प्राधिकरण छुट्टै बनाउने विधेयक कता पुग्यो भनि प्रश्न गर्नुभएको छ ।

त्यस्तै, प्रत्येक घटनामा छानबिनका लागि प्रतिवेदन बनेपनि कार्यान्वयन भने नहुने बताउनुभयो ।

‘नेपाली जहाज करिब ११ वर्षदेखि इयुको आकाशमा प्रतिबन्धित छन् । आइकाओ र युरोपियन युनियन सेफ्टी एजेन्सीको प्रतिबन्धको कारण के हो ?,’ वाहाँले प्रश्न गर्नुभयो ।

प्रकाशित मिति : 15:19