८ मंसिर २०८३, सोमबार | Mon Nov 23 2026

नेपाली सेनाद्वारा शङ्कास्पद वस्तु निष्क्रिय

https://www.muktinathbank.com.np/online/loan-application

६ भदौ, काठमाडाैँ । नेपाली सेनाले काठमाडौँको चन्द्रागिरी–१२ बलम्बुस्थित वडा कार्यालय नजिक आज बिहान फेला परेको शङ्कास्पद वस्तु सुरक्षित साथ निष्क्रिय पारेको छ ।

स्थानीयवासीको घरमा शङ्कास्पद वस्तु फेला परेको जानकारी प्राप्त हुनासाथ परिचालित बम डिस्पोेजल टोलीले उक्त शङ्कास्पद वस्त सुरक्षित साथ निष्क्रिय परेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : August 22, 2024 at 12:12 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/