परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबिच भेटवार्ता
३ भदाै, काठमाडौँ । भारत भ्रमणमा रहनुभएकी परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय समकक्षी एस जयशंकरबिच आज भेटवार्ता भएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार यस भुमणमा भने द्विपक्षीय वार्ता, देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा छलफल हुनेछ । उक्त भ्रमण भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा भारत जानुभएकी परराष्ट्रमन्त्री राणाको यो पहिलो भ्रमण हो ।
प्रकाशित मिति : August 19, 2024 at 1:29 pm









