२८ भाद्र २०८१, शुक्रबार | Fri Sep 13 2024

थामे घटना: हिमताल फुटेर भेलबाढी आएको पुष्टि

१ भदाै, काठमाडाैँ । शुक्रबार दिउँसो सोलुखुम्बुमा आएको बाढी हिमताल फुटेर आएको पुष्टि भएको छ।

पालिकाले सामाजिक सञ्जालमा हेलिकप्टरमार्फत निरीक्षण गरेको भिडिओ प्रसारण गरेको छ।

खुम्बु पासाङल्हामु गाउॅपालिका वडा नं. ५ थामेमा आएको बाढी उक्त निरीक्षण पछि टासिलाप्चा बेसक्याम्प नजिकै रहेका ताल फुटेर बाढी आएको पुष्टि भएको हो । ४० वर्ष अगाडि पनि यस्तै पोखरी फुटेर भेलबाढी आएको स्थानीय बताउछन् ।

प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार १३:१५