१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

पेट्रोलियम पदार्थको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

३१ साउन, काठमाडाैँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बिहीबार राति १२ बजेदेखि लागू हुने गरी सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको नयाँ मूल्य सार्वजनिक गरेको छ । जस अनुसार पेट्रोलमा ५ रूपैयाँ र डिजेल तथा मट्टितेलमा ३/३ रूपैयाँ मूल्य घटेको छ ।

प्रकाशित मिति : August 15, 2024 at 8:40 pm