२६ भाद्र २०८१, बुधबार | Wed Sep 11 2024

रास्वपा सांसदद्वारा सङ्घीय सदनमा ध्यानाकर्षण प्रस्ताव दर्ता

३१ साउन, काठमाडाैँ । हैजा महामारी फैलिन सक्ने जोखिमका बारेमा  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की प्रतिनिधि सभाका सांसद डा. तोसिमा कार्कीले ध्यानाकर्षण प्रस्ताव सभामुख देवराज घिमिरेसमक्ष दर्ता गराउनुभएकाे छ ।

बिहीबार संघीय संसद सचिवालयमा संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको ध्यानाकर्षणका लागि सांसद कार्कीले ध्यानाकर्षण प्रस्ताव दर्ता गराउनुभएकाे हाे ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार ११:०२