१३ पुष २०८२, आईतवार | Sun Dec 28 2025

नबिल बैंकले अग्राधिकार सेयर जारी गर्ने

२८ साउन, काठमाडौँ । आइतबार बसेकाे बैंक सञ्चालक समितिको ६६२ औँ बैठकले नबिल बैंकले पुँजी वृद्धिका लागि अग्राधिकार सेयर जारी गर्ने भएको छ । ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने निर्णय गरेको हो ।

नबिल बैंकले यही भदौ १७ गते अग्राधिकार सेयरको माध्यमबाट प्रबन्धपत्र तथा नियमावलीको आवश्यक संशोधन लगायतका एजेन्डाका विषयहरूमा छलफल गर्न विशेष साधारण सभा डाक्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार १७:५१