१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

गृहमन्त्री लेखकसँग भारतीय विदेशसचिवको भेट

२८ साउन, काठमाडौँ । गृहमन्त्री रमेश लेखकसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले भेट गर्नुभएकाे छ ।

गृह मन्त्रालयमा भएको भेटमा वाहाँहरूबिच समसामयिक विषयमा कुरा भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । साथै सचिव मिश्री अफ्नो भ्रमण पुरा गरी आजै स्वदेश फर्किँदै हुनुहुन्छ ।

प्रकाशित मिति : August 12, 2024 at 11:45 am