१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

२५ साउन, विराटनगर ।  शुक्रबार बिहान ७ बजेर १२ मिनेटमा विराटनगरसहित पूर्वका विभिन्न स्थानमा भुकम्पकाे धक्का महसुस भएको छ।

भूकम्पबाट झापा, मोरङ लगायत कोशीका विभिन्न स्थानमा धक्का महसुस भएको हो।

भारतको सिक्किम केन्द्रविन्दु भइ ४ दशमलव ५ म्याग्नेच्युटको भुकम्प गएको केन्द्रीय यूरो मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टरले जनाएको छ।

प्रकाशित मिति : August 9, 2024 at 11:02 am