७ भदौ २०८३, आइतबार | Sun Aug 23 2026

प्रधानमन्त्री ओली नेपाल–भारत बीचको फाइनल खेल हेर्न जाने

२३ साउन, काठमाडौँ ।  काभा वुमन्स नेसन्स लिग भलिबलको फाइनल खेल बुधबार हुँदैछ ।

उक्त फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हल जाने भएका छन्।

प्रधानमन्त्री ओलीको सचिवालयलले जानकारी दिएअनुसार प्रधानमन्त्री ओली सवा चार बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हल पुग्नेछन्। उक्त खेल कभर्ड हलमा साँझ ५ बजे नेपाल र भारतबीच उपाधिका लागि भिडन्त हुनेछ ।

प्रकाशित मिति : August 7, 2024 at 9:58 am