२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

११ साउन, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार राष्ट्र बैंक सञ्चालक समितिको बैठकबाट अनुमोदन गरेर गभर्नर महाप्रसाद अधिकारीले नीति सार्वजनिक गरेका हुन । माैद्रिक नीतिको पूर्ण पाठ तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार १२:५०