१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

मन्त्रीपरिषद्काे बैठक सिंहदरबारमा जारी

७ साउन, काठमाडाैँ । मन्त्रीपरिषद्काे बैठक जारी छ । साेमबार साँझ ६ बजेबाट सिंहदरबारमा मन्त्रीपरिषद्काे बैठक बसिरहेकाे छ । बैठकमा समसामयीक विषयमा छलफल भइरहेकाे जनाइएकाे छ ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार १८:३०