१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

६ साउन, काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज मध्याह्न १२ बजे सङ्घीय संसद्भवन नयाँबानेश्वरमा हुने भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने, देशभर बाढीपहिराका कारण भएको क्षति तथा पीडितलाई सहयोग एवं सामसामयिक विषयमा निर्णय हुने संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले  जानकारी दिए ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आईतवार ०९:३५