१८ भाद्र २०८१, मंगलवार | Tue Sep 3 2024

प्रधानमन्त्री ओलीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त

३ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले डा. खतिवडालाई प्रधानमन्त्री ओलीको आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेकाे हाे । खतिवडा २०७४ सालमा ओली मन्त्रिपरिषदमा अर्थमन्त्री थिए ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार १८:५९