११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

चितवनको पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट हाम फालेका एक वृद्धको मृत्यु

३ असार, काठमाडौँ । चितवनको पुरानो मेडिकल कलेज को तेस्रो तलाबाट हाम फालेका एक ७६ वर्षीय वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नवलपुरको हुप्सेकोट गाउँपालिका-२ घर भएका बलबहादुर खाम्चा मगर हुन् । मगर साउनको २ गते क्यान्सर सम्बन्धी रोगको उपचारका लागि अस्पतालमा भर्ना भएका थिए । त्यसैक्रममा बिहीबार बिहान पुरानो मेडिकल कलेजको    ए ब्लकको तेस्रो तलाको झ्यालबाट हाम फालेका थिए । प्रहरीका अनुसार अस्पतालमा उपचारको क्रममा मगरको मृत्यु भएको हो ।

प्रकाशित मिति : July 18, 2024 at 1:20 pm