तस्बिरमा हेर्नुहोस्, एमाले अध्यक्ष केपी शर्मा ओलीको चौँथो सत्तारोहण
३१ असार, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदको सपथ लिएकै दिन मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन । ओलीले आफूले प्रधानमन्त्रीको सपथ ग्रहण गरे लगत्तै २२ सदस्यीय मन्त्रिपरिषद् गठन गर्दै पूर्णता दिएका हुन ।
नवगठित मन्त्रिपरिषदमा १. केपी शर्मा ओली, प्रधानमन्त्री, २. प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास, ३. विष्णु पौडेल, उपप्रधान तथा अर्थ, ४. पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना मन्त्रालय, ५. रमेश लेखक, गृह, ६. शरतसिंह भण्डारी, श्रम तथा रोजगार, ७. आरजु राणा देउवा, परराष्ट्र, ८. नवलकिशोर साह सुडी, महिला बालबालिका, ९. बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी, १०. दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति, ११. देवेन्द्र दाहाल, भौतिक पूर्वाधार तथा यातायात, १२. तेजुलाल चौधरी, युवा तथा खेलकुद, १३. प्रदीप यादव, खानेपानी, १४. प्रदीप पौडेल, स्वास्थ्य, १५. अजय चौरसिया, कानुन न्याय तथा संसदीय मामिला, १६. बद्री प्रसाद पाण्डे, पर्यटन, १७. रामनाथ अधिकारी, कृषि, १८. विद्या भट्टराई, शिक्षा विज्ञान तथा प्रविधि, १९. मानवीर राई, रक्षा, २०. दीपक खड्का, जलस्रोत तथा ऊर्जा, २१. राजकुमार गुप्ता, संघीय मामिला तथा सामान्य, २२. ऐनबहादुर शाही ठकुरी, वन तथा वातावरण रहेका छन । तस्बिरहरूः प्रदीपराज वन्त, रन्त श्रेष्ठ र दिनेश भण्डारी ।








प्रकाशित मिति : 13:35







