१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

एमाले सचिवालयको बैठक स्थगित

२५ असार, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको आजका लागि तोकिएको बैठक बुधबारका लागि सरेको छ

सो पार्टीका केन्द्रीय प्रचार विभाग सचिव गगन विष्टका अनुसार बैठक यही असार २६ गते बिहान ११ बजे बस्ने गरी आजको बैठक स्थगित भएको हो ।

प्रकाशित मिति : 14:13