११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

नेप्सेमा ९ लाख ८१ हजार कित्ता सेयर सूचिकृत


३ जेठ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । नेप्सेमा जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) को ९ लाख ८१ हजार ९० कित्ता हकप्रद सेयर (संस्थापक समूह)  सूचीकृत भएको हो ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहीबार १०:१०