२ बैशाख २०८२, मंगलवार | Tue Apr 15 2025

जितका लागि क्यानडाले नेपाललाई १९५ रनको लक्ष्य दियो

२ फागुन, काठमाडौं । आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुमा क्यानडाले नेपाललाई १९५ रनको लक्ष्य दिएको छ । खेल जितेमा नेपालले विश्वकप छनोटमा स्थान बनाउनेछ भने पराजय व्यहोरे बाहिरिनेछ । टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले श्रीमान्थ विजेरत्नेको शतकको मदतमा ५० ओभरमा ८ विकेट गुमाएर १९४ रन बनाएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७४, बुधबार १७:५४